संसद्मा निर्वाचनसम्बन्धी विधेयकहरु पेस

काठमाडौं/ व्यवस्थापिका–संसद्मा निर्वाचनसम्बन्धी तीन विधेयक पेस भएको छ । उक्त विधेयकहरु ‘राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’, ‘मतदाता नामावली सम्बन्धी विधेयक, २०७३’ र ‘निर्वाचन आयोग विधेयक, २०७३’ उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले पेस गरेका हुन् ।
कानुनका wholesale nfl jerseys अभावमा स्थानीय, प्रान्तीय तथा throwback nba jerseys केन्द्रको निर्वाचन गर्न सम्भव नहुने भएपछि गृह ray ban sunglasses मन्त्रालयले निर्वाचनसँग जोडिएको विधेयक प्रस्तुत गरेको हो । ती विधेयक पारित भएपछि custom jerseys निर्वाचन आयोगलाई निर्वाचन तयारीका लागि आवश्यक मार्ग प्रशस्त हुने विश्वास लिइएको छ । यसअघि ‘राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’ представлен र ‘निर्वाचन आयोग विधेयक, cheap authentic jerseys २०७३’ माथि सांसद प्रेम सुवाल, अनुराधा थापा मगर र डिल्लीप्रसाद काफ्लेले संयुक्त रुपमा प्रस्तुत गरेको विरोधको सूचनालाई सदनको बहुमतले अस्वीकृत गरेको थियो ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *