“सत्य डग्दैन झूटो तग्दैन’’

d-raj-koirala

यो देशमा ढाँट्ने, छल्ने, जासुसी गर्ने, दलाली गर्नेहरुको संख्या एकिन गरेर चिन्न र चिनेर यो चै यस्तै हो भन्न सकिने cheap china jerseys अवस्था छैन । यी श्रेणीमा पर्ने मानिसहरुले नेपाल सरकार र बृटिश cheap nfl jerseys सरकार समेतले वैधानिकरुपमा मान्यता दिएर स्वीकार गरेको २ डिसेम्बर १८१५ को सुगौली 농협대학생대출 सन्धिलाई Cheap NFL Jerseys सुगौली सन्धि भनेको ४ मार्च १८१६ को हो भन्ने, लेख्ने, प्रचार गर्नेजस्ता काम गरेर सर्बसाधारण नेपाली नागरिक र सुनेकै भरमा कुरा गरेर फाइदा लिनसक्ने चाटुकारहरुलाई समेत दिग्भ्रमित पारीरहेको देखिन्छ ।
यस्तो काम गर्न लागिपरेकाहरु व्यक्तिगत वा संस्थागत रुपमा सकृय छन भन्ने कुराको निक्र्यौल गर्नसक्ने हैसियत हामी सर्वसाधारणमा नभएर यस्ता काममा खटिने र खटाउने धूर्त चाटुकारहरुलाई नै थाहा हुने बिषय हो । उनीहरु किन यस्ता काममा लागेका हुन ? उनीहरुको लक्ष्य Fake Oakleys उद्देश्य के छ ? हालै भन्न नसके पनि “सत्य डग्दैन झूटो तग्दैन’’ भने झै यस्ता कामकुरा गर्नेहरुको “असली भेद’’ समयमा खुल्ने नै छ । यस्ता धूर्त र चाटुकारहरुले हामी सबैलाई ढाटेकै रहेछन भन्ने कुराको प्रमाण तल प्रस्तुत छ :-

Treaty of friendship between Great Britain and Nepal, Kathmandu, December 21, 1923
WHEREAS peace and friendship have now existed between the British Government ans the Government of Nepal since the signing of the Treaty of Segowlie on the 2nd day of December 1815 and
WHEREAS since that date the Government of Nepal has ever displayed its true friendship for the British Government and the British Government has as constantly show its good-will towards the Government of Nepal; and
WHEREAS the Governments of both the countries are now desirous of still further strengthening and cementing the good relations and friendship which have subsisted between them for ore than a century;
The two High contracting Parties having resolved to conclude a new Treaty of Friendship.

Have agreed upon the following Article:
Article II
All previous treaties, agreements and engagements, since and including the Treaty of Sugauli custom jerseys of 1815 , which have been concluded between the two Governments are hereby confirmed, except so far as they may be altered by the present Treaty.

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *