सयौंकी आमा बनेकी शान्ता अब श्रवण कुमार बन्ने शुरमा

‘कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो ? कुन सामग्री पूजा गर्ने साथ कसोरी लाने हो ? ….जाउ समाऊ आर्तहरुको चह¥याइरहेको घाउ’ यस्तै भावनासँग एकाकार भएर होला दुःख पाएका बालबालिका तथा वृद्धवृद्धा देख्नेबित्तिकै केही दिउँदिउँ, केही गरौंगरौं जस्तो replica oakleys लाग्छ…..गरेर गरीसाध्य छैन…तरपनि Cheap Oakleys बालबालिकाकालागि आफूले सकेको सहयोग गरिरहेको छु ।’ यो भनाई अरु कसैको नभएर माथि उल्लेखित authentic nfl jerseys गीतहरुको अनुशरण गर्दै अघि लम्किरहेकी उनै समाजसेवी शान्ता ढकालको हो । अत्यन्तै कोमल हृदय भएकी शान्ता जोसँग दुःख पाएका व्यक्तिलाई सहयोग गर्ने पर्याप्त धनदौलत छैन । तैपनि उनी दीनदुःखीको पिडाप्रति मुकदर्शक बन्न नसकेका कारण आफ्नो गाँस काटेरै भएपनि सहयोगी हात फैल्याइरहेकै हुन्छिन् । सायद यही भावनाले ओतप्रोत भएका कारण उनले मै हुँ भन्ने धनाढ्य व्यक्तिलाई सहजै उछिनेर समाजसेवाको क्षेत्रमा अमीट छाप छोड्न सफल भएकी छन् । अर्थात उनी соединяя समाजसेवाको क्षेत्रमा पर्याय नै बनेकी छन् ।
आजभन्दा चौध वर्ष अघिदेखि यस्तै बालबालिकालाई संरक्षण दिंदै आएकी शान्ताले गत बैशाख १२ गते आएको महाविनाशकारी भूकम्पबाट पीडित जनताको लागि लाखौं बराबरको सहयोग पु¥याइसकेकी छन् । त्यसोत उनले पछिल्लो समय यस्ता बालबालिकालाई गाँस, बास,कपास र शिक्षा समेतको व्यवस्था गरिरहेकी छन् ।
हुनत दिएर कतिलाई पु¥याउन सकिन्छ र, तैपनि आफूले बालबालिकाको क्षेत्रमा केहीहद्सम्म सहयोग पु¥याउन सकेकोमा ढुक्क देखिएकी शान्ताको मन बुढा बा आमाको पीडाले पुनः सताउन थाल्यो र उनी राष्ट्रकालागि युवा भन्ने संस्थामा समाजसेवा विभागको प्रमुखमा चयन भईन् । र हालै गोदावरीमा सम्पन्न भएको ‘बनौं श्रवण कुमार श्रीमद्भागवत ज्ञान महायज्ञ’ जस्तो पवित्र कार्य सम्पन्न गर्न साम,दाम दण्ड भेद चारै अश्त्र प्रयोग गर्दै सो पवित्र कार्यमा आफ्नो दह्रो उपस्थिति जनाएर सो क्षेत्रमा प्रख्यात समाजसेवीको उपमा समेत प्राप्त गरेकी छन् ।
आज नेपाली समाज विस्तारै युरोपियन रहनसहनतर्फ ढल्कँदै गएको छ । अर्थात उमेर छउन्जेल काम खाने र उमेर ढल्केपछि तिनै बाबा आमा घाँडो हुने परिपाटी विकसित भैरहेको छ । जन्मदिने बाबा आमाप्रति जति कृतज्ञ भएर बुढेसकालमा सेवा गर्नुपर्ने हो, अर्थात जसरी श्रवणकुमारले जस्तो बाबा आमाको सेवामा समर्पित भएर आफ्नो कर्तव्य तथा भूमिका निभाउनुपर्ने हो सो नभएको अवस्थाप्रति चिन्तित बनेकी शान्तासँगै गोदावरी क्षेत्रका युवाहरु जो समाज तथा राष्ट्रमा केही गर्नुपर्दछ भन्ने मान्यता राख्दथे, तिनै युवालाई उत्साहा थप्ने कार्यमा उनी दत्तचित्त भएर लागेकै कारण सो पवित्र कार्य सम्पन्न हुन सकेको कुरा सिंगो आयोजक संस्था र सहयोगी संस्थाको ठम्याई छ । जसको फलस्वरुप सो संस्थाको संयोजनमा ‘गोदावरी–देवघाट बोलबम यात्रा’, ‘गोदावरी oakley outlet क्षेत्रलाई cheap oakleys outlet अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय नगरीका रुपमा स्थापित गरौं’ भन्ने सन्देशसहित गतिशील युवा क्लब, गोदावरी युवा क्लब र गोदावरी विकास युवा क्लबको सहयोगमा सातदिने सप्ताह भव्यतापूर्वक सम्पन्न भएको छ । र त्यो पवित्र कार्यको प्रभाव गोदावरी क्षेत्रमा विस्तारै पर्न थालेको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *