सरकारी भवनले लिँदैनन् भवन निर्माण स्वीकृति

काठमाडौं/ कुनै पनि निकायले बिनाअनुमति भवन निर्माण गर्न नपाइने व्यवस्थाविपरीत oakley outlet सरकारी निकायले नै धमाधम भवन निर्माण गरेको पाइएको छ । मुलुकको प्रमुख cheap oakleys प्रशासनिक केन्द्र सिंहदरबारभित्रका विभिन्न मन्त्रालयदेखि कार्यालयसम्म र सुरक्षा निकाय, सरकारी अस्पताल, शैक्षिक संस्थानदेखि विभिन्न सरकारी निकायले स्वीकृतिबिना नै धमाधम भवन oakley outlet निर्माण गरिरहेका छन् ।
सिंहदरबारभित्र विभिन्न मन्त्रालय तथा कार्यालय भवन निर्माणाधीन भए पनि हालसम्म एउटाले Cheap Football Jerseys पनि निर्माण स्वीकृति नलिएको Cheap Jerseys from china महानगरले जनाएको छ । भवन निर्माणका लागि दरखास्त दिँदा सरकारी निकायले राष्ट्रिय सुरक्षाको दृष्टिले भवनको नक्सा पेश गर्न नमिल्ने भएका दरखास्तमा भवन लम्बाई, चौडाइ र उचाइ तला तथा जम्मा क्षेत्रफल उल्लेख गर्नुपर्ने ऐनमा व्यवस्था छ । — कारोबार दैनिकबाट

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *