साझा प्रकाशनको जग्गा लिलामी हुनबाट जोगिने

काठमाडौं/ Cheap china Jerseys पुल्चोकस्थित साझा प्रकाशन केन्द्रीय कार्यालयको जग्गा लिलामी हुनबाट जोगिने भएको छ । ऋण तिर्न नसकेपछि सहकारी विकास बैंकले प्रकाशनको जग्गा लिलामीको प्रक्रिया प्रारम्भ गरेकोमा आज प्रधानमन्त्री पुष्पकमल cheap oakley sunglasses दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षामन्त्रीसहित सम्बन्धित निकायका प्रतिनिधिलाई सो जग्गा wholesale jerseys लिलामी प्रक्रिया रोक्न निर्देशन दिएका छन् ।<br www.google.com />
शिक्षामन्त्री धनीराम पौडेल, प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, सञ्चालक प्रदीप नेपाल, दीनानाथ शर्मालगायतको उपस्थितिमा भएको छलफलमा प्रधानमन्त्रीले दाहालले प्रकाशनलाई सरकारले २० करोड ऋण र २० करोड अनुदान दिई सो संस्था बचाइने बताए । ऐतिहासिक संस्था बन्द हुनुहुँदैन भन्दै प्रधानमन्त्री दाहालले cheap oakley sunglasses हामी प्रक्रिया पूरा गरेर एक साताभित्र मन्त्रिपरिषद्बाट सो रकम दिने निर्णय गर्छौँ, हाललाई जसरी हुन्छ लिलामी रोक्नुप¥यो भने । Cheap NFL Jerseys शिक्षामन्त्री पौडेलले सो प्रकाशन बचाउन प्रधानमन्त्रीको निर्देशन बमोजिम आवश्यक फाइल अर्थमन्त्रालयमा पठाइएको जानकारी दिए । अध्यक्ष तथा महाप्रबन्धक शर्माले यसअघि पनि प्रधानमन्त्री र मन्त्रीबाट विभिन्न आश्वासन दिइएको र आजको निर्देशनले थप आशा जागेको बताए । उनले संस्थामा लामो समयदेखि हुन नसकेको लेखा परीक्षण, कर्मचारी कटौती, बिक्री वितरणमा चुस्तता, विगतको अनियमितता माथिको छानबिन गर्ने कार्य जारी राखेको समेत बताए ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *