सुनकोशी केन्द्रबाट थप विद्युत उत्पादन, चाँडै पूर्ण क्षमतामा विद्युत उत्पादन गरिने

काठमाडौं / सिन्धुपाल्चोकको भोटेकोशीमा आएको बाढी गत असार २१ ले क्षति पु¥याएको सुनकोशी Cheap Jerseys जलविद्युत आयोजनाबाट थप विद्युत उत्पादन सुरु गरिएको छ । गत भदौ १ будет गते बाट बाँधमा मर्मत गरिएपछि २.५ मेगावाट विद्युत उत्पादन cheap mlb jerseys भएको थियो । भने अहिले छ वटा ढोका मध्ये एक नम्बरको ढोकामा अवरोधको रुपमा रहेको hockey jerseys ठुला ढुंगा र गेगर सफा गरे पछि हाल न्यूनतम ५.८ देखि अधिकतम ६.६ मेगावाट विद्युत उत्पादन हुन थालेको हो ।
दुई नम्वरको ढोकामा रहेका ठुला ठुला Cheap NFL Jerseys ढुंगा र गेगर सफा गरे पछि केहि दिन अघिबाट ३.७ मेगावाट विद्युत उत्पादन हुदै आएको थियो । अझै पनि नदीको पानी fake oakleys पुरै फर्काउन नसकिएकोले नदीको बहावमा केहि कमि आए पछि आगामी तिहार सम्म सबै छ वटा ढोका सफा गरी पुरै क्षमताको १०.०५ मेगावाट विद्युत उत्पादन हुने आयोजनाका प्रमुख दाहालले बताएका छन् ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *