सोलिडारिटीका लागि फुटबल खेलाडी छनौट

काठमाडौं/ अखिल नेपाल फुटबल संघ(एन्फा)ले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिका अनुसार मलेसियामा आयोजना हुने सोलिडारिटी कपका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावली सार्वजनिक भएको छ । उक्त खेलाडीमा आठ डिफेन्डर, ६ मिडिफिल्डर, ६ फर्वार्ड तथा तीन गोल्किपर गरी २३ खेलाडी छनौट भएका छन् ।
डिफेन्डरमा रविन श्रेष्ठ, विराज wholesale jerseys महर्जन, अनन्त तामाङ, दिपक गुरुङ, कमल श्रेष्ठ, देभेन्द्र तामाङ, रञ्जित धिमाल तथा आदित्य चौधरी छन् oakley outlet । त्यसैगरी मिडिफल्डरमा विशाल राई, हेमन गुरुङ, विक्रम लामा, सुजल श्रेष्ठ, राजेन्द्र रावल छन् भने फरवार्डमा बिमल घर्ती मगर, रञ्जन बिष्ट, अनिल गुरुङ, अञ्जन विष्ट, सुमन लामा, नवयुग श्रेष्ठ cheap jerseys तथा भरत खवास छन् । गोलकिपरमा बिकेस cheap jerseys कुथु, किरनकुमार लिम्बु र विशाल श्रेष्ठ छनोट भएका 족발 छन् Fake Oakleys । समूह ए मा परेका नेपालले आफ्नो पहिलो खेल कात्तिक २० गते टिमोर लेस्टसँग खेल्ने छ भने दोस्रो खेल ब्रुनेइसँग २३ गते खेल्ने छ । प्रतियोगिता यही कात्तिक १७ गतेदेखि संचालन हुनेछ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *