‘स्क्रब टाइफस’को निःशुल्क परीक्षण सुरु

चितवन / इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट चितवनको भरतपुर अस्पताले ‘स्क्रब टाइफस’ रोगको निःशुल्क परीक्षण सुरु भएको छ । अस्पताललाई २०० वटा किट उपलब्ध Cheap Jerseys भएकाले परीक्षण निःशुल्क सुरु गरिएको हो ।
भरतपुर अस्पताललाई : किट उपलब्ध गराइसकेकोले अब सरकारी अस्पतालमा निःशुल्क cheap jerseys परीक्षण हुने जनस्वास्थ्य कार्यालय चितवनका सूचना cheap oakleys अधिकारी नरहरि शर्माले जानकारी दिए । जिल्लामा पहिलोपटक यही वर्ष स्क्रब टाइफसको cheap nfl jerseys सङ्क्रमण देखिएको थियो । यही भदौ १३ देखि अहिलेसम्म २७ जना नयाँ बिरामी फेला परेका छन् । १३ गतेसम्म कुल ४०३ जनाको परीक्षणका क्रममा १६२ जनामा सङ्क्रमण भएको थियो । चितवन मेडिकल कलेजले सुरुमा निजी रुपमा करिब रु दुई हजार ५०० लिएर रोगको परीक्षण गर्दै आएको थियो । पछि भरतपुर अस्पतालले रु एक हजारमा परीक्षण थालेको थियो । नेपालमा वैशाखयता अहिलेसम्म यो रोगका कारण छजनाको ज्यान गइसकेको छ । उक्त रोगका कारण यो वर्ष चितवनमा दुईजनाको ज्यान गएको थियो । नेपालमै सबैभन्दा बढी चितवनमा यो रोग फैलिएको छ । मुसामा Cheap NFL Jerseys China हुने एक प्रकारको किरा ‘माइट’ले टोकेमा यो रोग लाग्छ । विशेषगरी मुसाबाट झाडी र झारमा किरा खस्ने र त्यहाँ पुगेमा किरा टाँसिएर टोक्ने गर्छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *