स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा ३५ करोड

काठमाडौं/ चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा स्ट्याण्डर्ड Feest चाटर्ड बैंकले ३४ करोड ९४ लाख नाफा कमाएको छ, oakley outlet जुन गत आवको सोही अवधीमा कमाएको भन्दा ४२ लाखले मात्रै बढि हो । गत आवको पहिलो त्रैमासिकमा बैंकले ३४ करोड ५२ लाख नाफा कमाउन सफल भएको थियो ।
स्ट्याण्र्ड चाटर्ड बैंकले पहिलो तीन महिनामा ५७ अर्ब ४१ करोड निक्षेप संकलन गरेर ३२ अर्ब ३९ करोड कर्जा cheap jerseys प्रवाह गरेको थियो । बैैंकले ६३ oakley outlet करोड ब्याज आम्दानी गरेर १३ करोड ब्याज cheap nhl jerseys खर्च गरेको छ । बैंकको प्रति सेयर आम्दानी ४९ fake ray bans रुपैयाँ ७० पैसा छ भने प्रति सेयर नेटवर्थ दुई सय ८१ रुपैयाँ ७१ पैसा रहेको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *