स्वदेशी नम्बर प्लेटको ग्यास बुलेट आयो

काठमाडौं/ ग्यास ढुवानीमा भारतीय परनिर्भरता cheap ray bans तोड्न नेपाली ग्यास उद्योगीले पहिलोपटक स्वदेशी नम्बर प्लेटका ग्यास बुलेट ल्याएका छन् । इन्डियन आयल कर्पोरेसनका रिफाइनरीबाट ग्यास ढुवानी 농협대학생대출 गर्न भारतको भन्सार पास गरी नेपाली बुलेट NBA Jerseys Cheap बिहीबार बीरगन्ज भन्सार आइपुगेका छन् ।
सरकारले नेपाली cheap oakleys ग्यास उद्योगीलाई बुलेट संचालनको अनुमतिसहित ६६ प्रतिशत authentic nfl jerseys भन्सार छुट दिने निर्णय गरेपछि उद्योगीले बुलेट खरिद गरेका हुन् । नेपाली नम्बर प्लेटका cheap nfl jerseys ग्यास बुलेट भारतीय भन्सार पास भएर वीरगन्ज भन्सार आइपुगेका छन् । अहिले ल्याएका ना ७ ख ९२७ र ना ७ ख ९२८ नम्बरका बुलेट एभरेस्ट ग्यास उद्योग प्रालिले ल्याएका हुन् । भारतबाट गाडीको चेसु ल्याएर नेपाली नम्बर प्लेट, ब्लु बुक, रोड पर्मिट लिई पसनः भारत लगेर रनिङ गियर, बुलेट जोडेर ल्याएको हो । उद्योगीले भारतमा बुलेट गुडाउनको लागि नेपालमा रहेको भारतीय दूतावासबाट अनुमति लिइसकेको छ । —नागरिक दैनिकबाट

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *