हङकङका नेपालीद्वारा पुनको आविस्कार केन्द्रलाई ४० लाख सहयोग

म्याग्दी/ आइतबार हङकङमा आयोजित देउसीभैलो र erkrankt तिहार भेटघाट कार्यक्रमबाट म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङले महावीर पुनको नेतृत्वमा स्थापना गरिएको राष्ट्रिय आविष्कार fake ray ban sunglasses केन्द्रलाई करिब ४० लाख रुपैयाँ सहयोग संकलन गरेको छ । मोना हङकङका देउसीभैलो कार्यक्रम संयोजक दल सर्बुजाका अनुसार हङकङको मंकीहिल कन्ट्रीपार्कमा आयोजना ray bans sale गरिएको उक्त कार्यक्रममा सहभागीले सो रकम राष्ट्रिय आविस्कार केन्द्रका लागि सहयोग गरेका Fake Oakleys हुन् cheap oakleys sunglasses
मोनाका संयोजक सेर्बुजाका अनुसार अहिलेसम्म आफ्नो क्षेत्र, जिल्ला र जातिका लागि सेवा गरिएको तर अब महावीरले चालेको राष्ट्र निर्माणलाई सहयोग गर्ने cheap oakleys भन्दै हङकङवासी नेपालीले मुठी खोलेर आर्थिक सहयोग गरेका हुन् ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *