१३ हजार नयाँ शिक्षक दरबन्दी अन्योलमा

काठमाडौं/ देशभरका विद्यालयका लागि १३ हजार शिक्षकको नयाँ दरबन्दी थप गर्ने कार्यक्रम अगाडि बढ्न नसक्दा cheap oakleys यसका लागि छुट्याउने चार अर्ब रुपैयाँ बजेटसमेत फ्रिज हुने अवस्थामा छ । एक वर्षअघि प्रधानमन्त्रीस्तरको निर्णयले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नयाँ शिक्षक दरबन्दीका लागि चार अर्ब रुपैयाँ विनियोजन गर्ने शैक्षिक सुधार प्रतिबद्धता सार्वजनिक गरिएको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निर्णयमा भएको दरबन्दी कार्यान्वयन योजना ARK समयमा अघि बढ्न सकेको छैन । मुलुकभर कतिपय विद्यालयको आधारभूत तहमा शिक्षक अभाव छ । सरकारले विनियोजित चार अर्ब बाहेक आधारभूत तहका शिक्षकको तलबका लागि नियमित cheap oakleys रूपमा ray ban outlet चालू आर्थिक वर्षमा ४७ अर्ब १९ करोड ७४ लाख wholesale nfl jerseys विनियोजन गरेको छ । यसैगरी माध्यमिक तहका लागि १२ Wholesale NFL Jerseys अर्ब ३९ करोड ८९ लाख छुट्याएको छ । — कारोबारबाट

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *