१९५० को सन्धिले नेपालको सिमाना टिष्टा, काँगडा भएको प्रमाणित गरेको छ

नेपाल–भारत शान्ति तथा मैत्री सन्धि
३१ जुलाई १९५०
नेपाल र भारत सरकार शताब्दियौंदेखि दुई मुलुकको बीच रहिआएको मित्रतापूर्ण सम्बन्धप्रति प्रतिबद्ध रहँदै उक्त सम्बन्धलाई अझ विकसित र सुदृढ पारी दुई मुलुकको शान्तिलाई निरन्तरता दिने उद्देश्यले परस्परमा शान्ति तथा मैत्री सन्धि गर्ने निश्चय गरी यो सन्धि गर्न निम्नलिखित व्यक्तिहरुलाई सम्पूर्ण अधिकारसहित प्रतिनिधि नियुक्त गरिएको छ, जसमा नेपालका तर्फबाट महाराज, प्रधानमन्त्री तथा सर्वोच्च प्रधान सेनापति मोहन शमशेर जंगबहादुर राणा र भारत सरकारका तर्फबाट नेपालमा भारतका महामहिम राजदूत चन्द्रश्वरप्रसाद नाराइन सिहंले एक–अर्काको ओहदाको प्रमाण–पत्र जाँच्दा ठीक र रीतपूर्वकको ठह¥याएकाले देहायका प्रबन्धलाई स्वीकारेका छन् ।
धारा १
नेपाल cheap mlb jerseys र भारत सरकारबीच स्थायी शान्ति र मित्रता रहिरहनेछ । दुवै सरकार परस्परमा एकअर्काको पूर्ण प्रभुसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति सम्मान र समर्थन गर्न स्वीकार गर्छन् ।
धारा २
दुवै सरकार परस्परमा कायम रहेको मित्रतापूर्ण सम्बन्धमा खलल पर्न जाने सम्भावना रहने गरी कुनै छिमेकीसँग गम्भीर खटपट या विवाद उत्पन्न भएमा एकअर्कालाई जानकारी दिन प्रतिबद्ध छन् ।
धारा ३
धारा १ मा उल्लेख भएअनुसारका सम्बन्धको स्थापना र त्यसलाई कायम गर्नका लागि दुवै सरकार आवश्यक काम–काजको सुसञ्चालनका लागि आवश्यक कर्मचारी र आफ्ना प्रतिनिधिहरुद्धारा एक अर्कासँग कूटनीतिक सम्बन्ध राख्न राजी छन् ।
ती प्रतिनिधिहरु र तोकिएका कर्मचारीहरुले पारस्परिक आधारमा प्रचलित व्यवस्थाअन्तर्गत अन्तर्राष्टिय कानूनले प्रदान गरेका सबै fake oakleys कूटनीतिक विशेषाधिकार र उन्मुक्तिहरुको उपभोग गर्नेछन् । यी अधिकारहरु दुवैैमध्ये एक मुलुकको कूटनीतिक सम्बन्ध भएको कुनै अर्को मुलुकका समान स्तरका व्यक्तिहरुलाई दिइएका अधिकारभन्दा कुनै पनि हालतमा कम हुनेछैनन् ।
धारा ४
दुवै सरकारहरु एक अर्को मुलुकका तोकिएका सहर, बन्दरगाह र अन्य स्थानमा बस्ने महावाणिज्यदूत, वाणिज्यदूत, उप–वाणिज्यदूत, वाणिज्य प्रतिनिधिहरु नियुक्त गर्न मंजुर छन् । महावाणिज्यदूत, वाणिज्यदूत, उप–वाणिज्यदूत, वाणिज्य प्रतिनिधिहरुलाई उनीहरुको पदाधिकार या नियुक्तिको वैधानिक प्रमाण–पत्र प्रदान गरिनेछ । ती पदाधिकार या नियुक्तिका वैधानिक प्रमाण–पत्रलाई सो प्रदान गर्ने मुलुकले आवश्यक ठानेमा फिर्ता लिन सक्नेछ । संभव भएमा त्यसरी फिर्ता लिइनुको कारणको जनाउ दिन सकिनेछ ।<br replica oakleys />
माथि उल्लिखित व्यक्तिहरुले पारस्परिक आधारमा ती सबै हक, विशेषाधिकार र उन्मुक्तिहरुको उपयोग गर्नेछन् जुन ती मुलुकका समान श्रेणीका व्यक्तिहरुलाई प्रदान गरिएको छ ।
धारा ५
नेपाल सरकारलाई आफ्नो सुरक्षाको लागि आवश्यक पर्ने हतियार, विस्फोटक सामग्री वा गोलीगठ्ठा, कजपुर्जा आदि स्वतन्त्रतापूर्वक भारतीय भूमिबाट र भारतीय भूमि भएर आयात गर्ने अधिकार रहनेछ । यो प्रबन्धलाई कार्यरुप दिन दुवै सरकारले परस्परमा परामर्श गरी एउटा कार्यप्रणाली तय गर्नेछन् ।
धारा ६
दुवै सरकार नेपाल र भारतबीच विद्यमान असल छिमेकीपन र मित्रताको प्रतीकस्वरुप एक अर्को देशका नागरिकहरुलाई आफ्नो मुलुकका औद्योगिक र आर्थिक विकासका मामिलाहरुमा सहभागी हुन तथा आर्थिक विकाससँग सम्बन्धित मामिलाहरुमा दिइने सहुलियत र ठेक्कापट्टाहरुमा राष्ट्रिय व्यवहार प्रदान गर्नेछन् ।
धारा ७
नेपाल र भारत दुवै देशका सरकारहरु समान आधारमा एक अर्को देशका नागरिकहरुलाई आ–आफ्नो भू–भागमा बसोबास तथा सम्पत्तिको भोगचलन गर्ने, उद्योग र व्यापारिक कारोवारमा भाग लिने, डुलफिर गर्ने र यस्तै steden प्रकारका अन्य विशेषाधिकारहरु प्रदान गर्न स्वीकृति प्रदान गर्दछन् ।
धारा ८
जहाँसम्म यहाँ उल्लेख गरिएका कुराहरुको सवाल छ, तिनको हकमा यो सन्धिले नेपाल सरकार र भारत सरकारको तर्फबाट ब्रिटिश सरकारको बीचमा भएका सबै सन्धिहरु, सम्झौताहरु र प्रतिज्ञापत्रहरुलाई खारेज गरेको छ ।
धारा ९
यो सन्धि दुबै सरकारले हस्ताक्षर गरेको मितिदेखि लागू हुनेछ ।
धारा १०
कुनै एक मुलुकले एक वर्षको सूचना दिई खारेज नगरेसम्म यो सन्धिको अस्तित्व रहिरहनेछ ।
काठमाडौंमा विक्रम संवत् २००७ साल साउन १६ गते तदनुसार ईस्वी संवत् १९५० जुलाई महिनाको ३१ तारिखका दिन यो सन्धिको दुवै प्रतिमा हस्ताक्षर भयो ।
(हस्ताक्षर)                                                               (हस्ताक्षर)
मोहनशमशेर जङ्गबहादुर राणा                                चन्देश्वरप्रसाद नाराइन सिंह
निमित्त–नेपाल सरकार                                          निमित्त–भारत सरकार

 

In English

Nepal – India Peace and Friendship Treaty

31  July 1950

The Government of India and the Government of Nepal recognising the ancient ties which have happily eisted between the two countries for centuries;

Desiring still further to strengthen and develop these ties and to perpetuate peace between the two countries;

Have resolved therefore to enter into a treaty of Peace and Friendship with each other, and have for this purpose, appointed as their plenipotentiaries the following persons, namely, the government of India, His Excellency Shri Chandreshwar Prasad Narain Singh, Ambassador of India in Nepal; The government of Nepal, Mohan Shamsher Jang Bahadur Rana, Maharaja, Prim Minister and Supreme-Commander-in-Chief of Nepal, who having examined each other’s credentials and found them good and in due form having agreed as follows:

Article I

There shall be everlasting peace and friendship between the Government of India and the Government of Nepal. The two Government agree mutually to acknowledge and respect the complete sovereignty, territorial integrity and independence of each other.

Article II

The two Governments hereby undertake to inform each other of any serious frication or misunderstanding with any neighboring State likely to cause any breach in the friendly relations subsisting between the two Governments.

Article III

In order to establish and maintain the relations referred to in Article I the two Governments agree to continue diplomatic relations with each other by means of representatives with such staff as in necessary for the due performance of their functions.

The representatives and such of these staff as may be agreed upon shall enjoy such diplomatic privileges and immunities as are customarily granted by international law of a reciprocal basis, provided that in no case shall these be less than those granted to persons of a similar status of any other State having diplomatic relations with either Government.

Article IV

The two Governments agree to appoint Consul-Generals, Consuls, Vice Consuls and other consular agents, two shall reside in towns, ports and other places in each other’s territory as may be agreed to.

Consul-Generals, Consul, Vice-Consuls and consular agents shall be provided with exequaturs or authorization of their appointment. Such exequatur or authorization is liable to be withdrawn which issued to, if considered necessary. The reasons for the withdrawal shall be indicated wherever possible.

The persons mentioned above shall enjoy on a reciprocal basis all the rights, privileges, exemptions and immunities that are accorded to persons cheap nfl jerseys of corresponding status of any other state.

Article V

The Government of Nepal shall be free to import, from or through the territory of India, arms, ammunition or warlike material and equipment necessary for this arrangement shall be worked out by the two Governments acting in consultation.

Article VI

Each Government undertakes, in token of the neighborly friendship between India and Nepal, to give to the nationals of the other, in its territory, national treatment with regard to participation in industrial and economic development of such territory and to the grant of concessions and contracts fake ray bans relating to such development.

Article VII

The Government of India and Nepal agree to grant, on reciprocal basis, to the nationals of one country in the territories of the other the same privileges in the matter of residence, ownership of property, participation in trade and commerce, movement and privileges of a similar nature.

Article VIII

So far as matters dealt with herein are concerned, the Treaty cancels all previous treaties, agreements, and engagements entered into on behalf of India between the British Government and the Government of Nepal.

Article IX

This treaty shall come into force from the date of signature by both governments.

Article X

The Treaty shall remain in force until it is terminated by either party by giving one year’s notice.

Done in duplicate in Kathmandu this 31st day of July, 1950.

SD                                                                                                                 SD

Chandreshwar Prasad Narain Singh                                             Mohan Shamsher Jang Bahadur Rana

for the Government of India                                                             for the Government of Nepal.

 

नेपाल–व्रिटिस सन्धि १९५० सँग भएको सन्धिले पनि नेपालको सिमाना टिष्टा, काँगडा भएको प्रमाणित गरेको छ
युनाइटेड किङ्गडम सरकार र नेपालका सरकारले आफ्ना दुई देशका बीचमा सन् १८१५ देखि आनन्दपूर्वक शान्ति, मैत्री र सद्भावको सम्बन्ध कायम रहिआएको ध्यानमा राखी भारत र पाकिस्तानका दुई स्वाधीन राज्यहरुको स्थापना भएको फलस्वरुप काठमाडौंमा सन् १९२३ को डिसेम्बर २१ तारिखको दिन हस्ताक्षर भएको सन्धिपत्र सोभन्दा अघिका सन्धिपत्रहरुका समेत कोही–कोही दफा युनाइटेड किङ्गडम र नेपालका सरकारहरुका बीचमा लागू नरहने विचार गर्दै यति दीर्घकालसम्म परस्परमा रहेको राम्रो सम्बन्धलाई कायम गर्ने झन् बलियो पार्नाको मनसायले सो अभिप्रायका निम्ति एक नयाँ सन्धिपत्र गर्ने इरादा गरी तलका दफामा लेखिएबमोजिम मञ्जुर भएका दफाहरुमध्ये आठौं दफा यसप्रकार छ ः
आठौं दफा : यो सन्धिपत्र चालु भएको मितिदेखि जहाँतक युनाइटेड किङ्गडम र नेपालका बीचको सम्पर्क छ, युनाइटेड किङ्गडम सरकार र नेपाल सरकारका बीचमा सन् १९२३ को डिसेम्बर २१ तारिखअघि औं सो तारिखमा काठमाडौंमा हस्ताक्षर भएको सन्धिपत्र समेत खारेज हुनेछन् ।

In English

All treaties, engagements and agreements between the Government of the United Kingdom and the Government of Nepal concluded prior to 21st December, 1923, and the Treaty signed at Kathmandu on that date shall Cease to have effect from the date on which the present Treaty comes into force in so far as their application between the United Kingdom and Nepal is concerned.

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *