३०० विघा जग्गा कब्जा गर्ने षड्यन्त्र तुईयो

कैलाली / कैलाली जिल्ला प्रशासन कार्यालयमा भएको छलफलले स्थानीय फूलबारीमा सुकुम्बासीको ३०० बिघा जग्गा cheap ray bans कब्जा गर्ने षड्यन्त्र विफल भएको छ । सुकुम्बासीलाई दिइएको जग्गा हडप्न खोज्नेहरुको कार्य रोक्दै उनीहरुलाई जग्गा cheap nfl jerseys दिन र मुद्दालाई Garden आगामी दिनमा उठान नगर्न सहमति भएको हो । तत्कालीन समयमा दरबारका पुरोहित जनकराज पाण्डेका नाति प्रद्युम्ननारायणले विभिन्न व्यक्तिलाई परिचालन गरी जग्गा कब्जा गर्ने चलखेल replica oakleys गरिरहेको थाहा पाएपछि स्थानीयवासी न्यायका लागि विभिन्न निकायमा धाएका थिए । वि.सं १९९३ cheap oakleys मा राजा त्रिभुवनले दिएको लालमोहरको कागज पेस गर्दै फूलबारीका ४५० परिवारको उठिबास बनाउने चलखेल हुँदै आएको थियो ।
स्थानीय बासिन्दा र सरोकार भएकाहरुको छलफलपछि अब जग्गाका विषयमा कुनै प्रक्रिया अगाडि नबढाउन र त्यो जग्गा हाल पुर्जा भएकाहरुकै हुने निर्णय भएको प्रजिअ गोविन्दप्रसाद रिजालले बताए । छलफलमा आफूहरुलाई विभिन्न प्रलोभन तथा धाकधम्की दिएर हस्ताक्षर गर्न लगाएको स्थानीयवासी महिला अशोकीदेवी चौधरीले बताउनुभयो cheap nfl jerseys । यो मुद्दालाई अब तामेलीमा राखेर निर्णय गर्दै कारबाही हुन नसक्ने गरी कागज बनाइदिने मालपोत अधिकृत बिसनसिंह थापाले बताए ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *