४२५ युवा कृषि पढ्न इजरायल जाँदै

काठमाडौँ । इजरायली दूतावासको सहकार्यमा साना किसान विकास बैंकले यो पटक ४ सय २५ जना युवालाई ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि कामसँगै तालिमका लागि इजरायल पठाउने भएको छ । साना किसानको यो कार्यक्रम अन्तर्गत सन् २०१३ मा पहिलो पटक २०५ जना, २०१४ मा ५१५ जना, २०१५ मा ४३० जनाले तालिम सहितको रोजगार पाईसकेका छन् Cheap Jerseys

इजरायल सरकारको सहयोगमा तीनवर्षअघिदेखि सुरु भएको ‘सिकाइ र कमाइ’ कार्यक्रम अन्तर्गत चौथो चरणको कार्यक्रमको छनौट अर्को सातादेखि सुरु हुँदैछ । यो कार्यक्रममा साना किसान विकास बैंक, नेपाल कृषि सहकारी केन्द्रीय संघ तथा सानाकिसान सहकारी संस्थाहरु र इजरायली दूतावासको 9월의 सहकार्य रहेको छ ।

maize

नेपालबाट इजरायल पुगेका नेपालीहरूलाई इजरायलका किन्नरेट क्लेज, रामाता नेगेभ डेजर्ट एग्रिकल्चरल Wholesale NFL Jerseys रिसर्च सेन्टर, आभारा इन्टरनेसनल सेन्टर फर एग्रीकल्चरल ट्रेनिङ सेन्टर, स्दोत नेगेभ रिजनल काउन्सिल र आस्केलन कलेजमा तालिम Wholesale Jerseys दिइनेछ ।

बैंकका अनुसार यस वर्ष झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर, सप्तरी, सिरहा, मकवानपुर, धादिङ, चितवन, गोर्खालगायत बिभिन्न जिल्लाबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत प्रशिक्षार्थी कामदारहरु सहभागी गराउने भएको हो । बैंकले प्रशिक्षार्थीहरुलाई आउँदो अक्टोबरसम्ममा इजराल लगिसक्नेछ ।

गत २०१४/१५ मा गरि इजरायल पुगेका ५ सय २६ जना नेपाली युवाहरु अझै पनि इजरायलमै छन् । २०१४ मै इजरायल पुगेका उनीहरुलाई गत बैशाख १२ गतेको भूकम्प गएपछी इजरायल सरकारले थप १ बर्ष भिषा थपेर सहयोग गरेको थियो । भिषा थपिनेहरुमा इजरायलको आराभास्थित आइक्याट कलेजमा अध्ययनरत oakley outlet भूकम्प पिडित बिद्यार्थीहरु छन् । उनीहरु बाहेक कमाइ र सिकाइ कार्यक्रमका लागि छानिएका युवामध्ये तेस्रो चरणमा fake ray bans गएका चार सय २५ जनाको निर्धा्रित समय सकिन बाँकी रहेकाले ती युवाहरू इजरायलमै छन् ।

cabbige

साना किसान बिकास बैंकले यस कार्यक्रम अन्तर्गत बिभिन्न जिल्लामा सञ्चालित साना किसान कृषि सहकारी सस्थामा आबद्ध परिवारका छोरा(छोरीहरुलाई १०(११ महिनाको उन्नत कृषि तालिममा पठाइदै आएको छ । गोला प्रथाबाट छनोट भएका प्रत्याशीहरूलाई सम्बन्धित इजरायलको कलेजका प्रतिनिधिले अन्तर्वार्ता लिने ब्यबस्था छ ।

कुल जनशंख्याको ५ प्रतिशतले मात्र इजरायलमा कृषि पेसा गर्छन । तर इजरायलले आफ्नो देशलाई कृषिमा आत्म निर्भर बनाई आफ्नो कृषि उत्पादन अमेरिका र युरोपमा समेत सप्लाई गर्दै आएको छ । यहाँको कृषिप्रविधिलाई विश्वकै उत्कृष्ट मानिन्छ । देशको ठूलो जनसंख्या कृषिमा निर्भर रहे पनि कृषि औद्योगीकरण तथा व्यवसायिक हुन नसकेको भन्दै इजरायली कृषि प्रविधि सिकाउन उक्त कार्यक्रम सुरु गरेको साना किसान बैंकका झलेन्द्र भट्टराईले साझा सबाललाई बताए ।

भट्टराईले गाउँका साना किसानका छोरीछोरीलाई आत्मनिर्भर बनाउनको लागि र ब्यबहिरिक पाठ सहितको सिकाईको लागि यो कार्यक्रम अति उपयुक्त भएको बताए । उनले यो तालिमपछी नेपाली किसानहरुले प्राबिधिकी ज्ञान, अझै टेक्निकल बिषय र कृषि औजारको प्रयोगमा बिस्तारै बिकास गर्न सक्ने आशा लिएको बताए ।

उनको अनुसार कृषि तालिमबाट फर्किएका युवाहरुले अहिले कृषिमा निकै तत्परता देखाएर काम गरेको बताए । पहिलो लटमा गएका बिद्यार्थीहरुले बिभिन्न जिल्लामा प्रोजेक्टहरु गर्दै गरेको, धादिंगमा २० भन्दा बढी कृषि फारमहरु संचालन गरेको बताउंदै एकजना युवाले १५ लाखसम्म आम्दानी गर्न थालेको सुन्दा खुसि लागेको अनुभव सुनाए ।

कृषिलाई पेसा बनाउन खोज्ने युवालाई छानेर इजरायल पठाउदै आएको सानाकिसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माका अनुसार अहिलेसम्म इजरायलबाट सात सय भन्दा बढी युवाहरुले स्वदेशमा फर्केर अधिकांशले कृषि पेसा बनाएको बताए । न्यूजएग्रोबाट

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *