९४ बर्षीय दलवीरले जिते युकेमा गोर्खा दौड

बेलायत । बेलायतको अक्सबोर्डमा सम्पन्न गोरखा वाक तथा दौडको उपाधि ९४ बर्षीय भुपु गोर्खा दलवीर लिम्बुले जितेका छन् ।

विश्वविख्यात भिक्टोरियाक्रस विजेता १३ गोर्खाहरुको सम्झनामा आयोजित वाक तथा hockey jerseys दौडमा सुपर भेट्रानतर्फको उपाधि बयोबृद्ध लिम्बुले जितेका हुन् । बिजेता लिम्बुलाई बेलायतका लिवरल डेमोक्रयाटिक पार्टीका नेता तथा गोर्खा अधिकार अभियान्ता पिटर क्यारोलले पुरस्कार वितरण गरे ।gurkha-peace-foundation1a

पुरस्कार प्रदान गर्दै उनले सम्पूर्ण गोर्खाका सबै सन्तानलाई बेलायत ल्याउन आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

यता सुपर भेट्रान महिला तर्फको Fake Oakleys उपाधि ८५ बर्षीया फिष्टीमाया थापामगरले जित्न सफल भइन् । liegen लिम्बु र थापामगरले उकालो, ओह्रालो भएको १३ किलोमिटर दूरी हिँडेर पार गरेका थिए ।

यता युवा दौडको उपाधि भने लालधन राईले जिते । उनले १ घण्टा १२ wholesale nfl jerseys मिनेटमा निर्धारित दूरी पूराम गरेका थिए । यस बिधामा नविन्ऽ लिम्बु र मुगाधन तामाङ क्रमशः दोस्रो र तेस्रो भए ।

महिलातर्फ निशा गुरुङले लगातार दोस्रो पटक cheap oakleys उपाधि जितिन् । उनी अघिल्लो बर्षको पनि बिजेता हुन् । यस बिधामा चन्ऽकला राई र शान्ति लिम्बु क्रमशः दोस्रो र तेस्रो बने ।<img class="wp-image-437281 alignright" src="http://www.onlinekhabar.com/wp-content/uploads/2016/06/gurkha-peace-foundation9.jpg" sizes="(max-width: 810px) 100vw, hockey jerseys 810px” srcset=”http://www.onlinekhabar.com/wp-content/uploads/2016/06/gurkha-peace-foundation9.jpg 810w, http://www.onlinekhabar.com/wp-content/uploads/2016/06/gurkha-peace-foundation9-300×158.jpg 300w, http://www.onlinekhabar.com/wp-content/uploads/2016/06/gurkha-peace-foundation9-768×405.jpg 768w” alt=”gurkha-peace-foundation9″ width=”439″ height=”231″ />

 

केन्टको सुन्दर मध्येको एक इष्टवेल म्यानर स्टेट आसफोर्डमा आयोजित दौडको अन्त्यमा गायक थीर थापा, सुष्मा राई र स्थानीय गोर्खा ब्याण्डको सांगीतिक प्रस्तुतिमा बृद्ध आमाबुबा छमछम नाचेका थिए ।

गोर्खा पीस फाउन्डेशनद्धारा आयोजित तेस्रो संस्करणको वाक तथा दौडको लागि ५ सयले दर्ता गरेपनि प्रत्यक्ष सहभागीहरु भने ४ सयको हाराहारीमा थिए । यो सङ्ख्या गतबर्षको भन्दा धेरै हो । कार्यक्रमको अन्तमा फाउन्डेशनका अध्यक्ष भिम तुम्बाहाम्फे र संयोजक प्रेम थक्लुङले सबैलाई धन्यवाद ब्यक्त गरे ।

(source:- onlinekhaba)

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *