खेलकुद बार्सिलोनालाई स्पेनी कप

जेष्ठ १०, २०७३- स्पेनी लिग जितेको बार्सिलोनाले गए wholesale Jerseys राति स्पेनी कप पनि जितेको छ । ९० मिनेटको खेलमा custom jerseys कुनै गोल नभएपछि थप गरिएको ३० मिनेटमा २–० ले बार्सिलोनाले खेल जितेको थियो ।

बार्सिलोनाका लागि जोर्डी अल्बाले ९७ मिनेटमा र नेयमरले अतिरिक्त समयको पनि थप गरिएको समयमा १ सय २२ औं मिनेटमा गोल गरेका थिए । योसमेत बार्सिलोनाले स्पेनी कप २८ पटक जितेको छ ।

हिजोको खेलमा बार्सिलोनाका जेभियर मास्केरानोले ३७ औं मिनेटमा रातो cheap oakleys कार्ड cheap nfl jerseys पाएपछि बार्सिलोना 모든 १० जनामा सिमित भएको oakley outlet थियो । अतिरिक्त समयमा सेभियाका पनि दुई खेलाडीले रातो कार्ड पाएका थिए ।

गत वर्ष च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रे (स्पेनी कप) तीनवटै जितेको बार्सिलोना यसवर्ष भने च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरयो ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *